नेपाललाई कति प्रदेशमा विभाजन गर्ने र प्रदेशहरुका अधिकार के के हुने भन्नेनमा पार्टी पार्टी पिच्छे फरक धारणा छ । अझ पार्टीभित्र पनि गुट उपगुटअनुसार प्रदेशहरुको संख्या र अधिकारका बारेमा फरक फरक धारणा सार्वजनिक भइरहेका छन । त्यतिमात्र हैन, साझा धारणा आउला कि भनेर बनाएको राज्य पुनर्संरचना आयोगले पनि ६ र ११ वटा प्रदेशको दुईथरी प्रस्ताव बुझायो । संघीयता सम्वन्धि आजको साझा सवालमा छलफल गर्न हामीसंग हुनुहन्छ- राज्य पुनर्संरचना सुझाव उच्चस्तरीय आयोगका सदस्य डा. रमेश ढुंगेल, माओवादी नेता सुरेश आले मगर र एमाले नेता रामचन्द्र झा ।
Find us on Facebook
Advertise with us !!!
« Episode 222: Delay in Construction
English Sub-title: Performance of PM Bhattarai’s govt in First 100 days »
Episode 223: Federal nepal
भखरैका सामाग्रीहरू
- चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
- खनालको स्मृतिमा पुस्तक लोकार्पण
- अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान
- अर्गानिक करेसाबारी तालिम
- पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प
- चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
- अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
- पचास जनाद्वारा रक्तदान
- माडी भरतपुरको तथ्याङ्क संकलन तीव्र
- सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला
- बचत तथा ऋणबारे प्रशिक्षण
- प्रविधिमा विश्वास गरौं (सम्पादकीय )
- मानवीय कारण जल प्रदूषण बढ्दो
- ‘देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने’
- सात महिनामा २६ प्रहरी कारबाहीमा
अभिलेखालय
विज्ञापनहरू
Popular Posts
- DCnepal com Birodha Pratra, October 07, 2013 4 views
- Dcnepal.com – Economic Express, March 25, 2013 4 views
- सम्पादकीय ः कृषिमा बजार व्यवस्थापनको आवश्यकता 3 views
- Tirkha Lage Pani – New Dohori Song – by Sishir Devkota & Sunita Dhulal 3 views
- Apno Nepal Apno Gaurab Epi 138 3 views
- प्रेस युनियन काठमाडौँ शाखाको साधारणसभा पुस १६ मा हुने 3 views
- Vanchhan Malai Swarga Ki Apsara – Gurung Movie Chokho Maya Song 3 views
- सम्पादकीय : भड्किलो नबनोस् तीज 2 views
- DCnepal.com – Health Station, March 16, 2013 2 views
- DCnepal.com – NASO Community 2nd Convention, USA 2 views