«

»

Help Flood Victims

दुखेको सुदुरपश्चिम
रोएका सुदुरपश्चिमेली
शोकमा देश, सहाराको खोजीमा पीडित

सुदुरपश्चिमको पीडामा मल्हम लगाउने हाम्रो प्रयास,
वाढी पिडितलाई हाम्रो राहत अभियान
Kist Bank – राहत खाता नम्बर : 05033 CA
राहत खाता जम्मा गरेर वा हिमालय टेलिभिजनको केन्द्रीय कार्यालय मध्यवानेश्वर काठमाडौंमा जम्मा गर्न सक्नु हनेछ ।