«

»

Badi Pidit Rahat 09 Asar 2070

दार्चुलाका बाढीपीडितका लागि ललितपुरको सातदोबाटोस्थित जेनेभा ग्लोबल विद्यालयका विद्यार्थीहरुले संकलन गरेको राहत सामग्री हिमालय टेलिभिजनलाई हस्तान्तरण गरेका छन्। टेलिभिजनको राहत संकलन अभियान अर्न्तगत आज जेनेभा ग्लोबल विद्यालयका सोसल क्लबले हिमालय टेलिभिजनका समाचार व्यवस्थापक सम थापालाई तीन हजार पाँच रुपैया र जिन्सी सामग्री हस्तान्तरण गरेको हो।