नेकपा एमाले भरतपुर नगरपालिका १० नम्वर वडा कमिटीले आज संजय लामाको संयोजकत्वमा एक सय पांच सदस्यिय युथफोर्स वडा कमिटी गठन गरेको छ । भरतपुरमा आज भएको भेलाले आगामी निर्वाचनलाई मध्यनजर गर्दै युथफोर्स गठन गरेको वडाका कार्यवाहक पार्टी ईन्चार्ज गंगा लामाले बताउनुभयो । कमिटीको सह संयोजकमा बिनय लामा झरी , सचिवमा बसन्त राना र सहसचिवमा सुवास लामा रहनुभएको छ । कार्यक्रममा एमालेका चितवन क्ष्ँेत्र नम्वर ३ का उम्मेदवार कृष्णभक्त पोख्रेलले आगामी निर्वाचनमा आफ्नो पार्टीले स्पष्ट जित हासिल गर्ने दावी गर्नुभयो । जिल्लामा देखिएको आन्तरिक बिबाद भोली सम्ममा टुंगो लाग्ने पोख्रेलले बताउनुभयो । केन्द्रीय पदाधिकारीले भोली सम्ममा जिल्लाको बिबाद टुंग्याउने तर स्थायि कमिटीको निर्णय बिपरीत टिकट परिवर्तन हुन नसक्ने स्पष्ट पारेको पोख्रेलले जानकारी दिनुभयो । पार्टीका वडा अध्यक्ष रुविराम श्रेष्ठको अध्यक्षतामा भएका कार्यक्रममा जिल्ला सचिव तेजेन्द्र खड्का , वडा ईन्चार्ज बिष्णुप्रसाद अधिकारी लगायतले बोल्नुभएको थियो ।
Find us on Facebook
Advertise with us !!!
युथफोर्स वडा कमिटी गठन
भखरैका सामाग्रीहरू
- चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
- खनालको स्मृतिमा पुस्तक लोकार्पण
- अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान
- अर्गानिक करेसाबारी तालिम
- पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प
- चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
- अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
- पचास जनाद्वारा रक्तदान
- माडी भरतपुरको तथ्याङ्क संकलन तीव्र
- सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला
- बचत तथा ऋणबारे प्रशिक्षण
- प्रविधिमा विश्वास गरौं (सम्पादकीय )
- मानवीय कारण जल प्रदूषण बढ्दो
- ‘देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने’
- सात महिनामा २६ प्रहरी कारबाहीमा
अभिलेखालय
विज्ञापनहरू
Popular Posts
- एमालेद्वारा उम्मेदवार सार्वजनिक 6 views
- Gauri Malla, Saroj Khanal, Ramprasad Khanal 4 views
- Samaya Sandharva with Umesh Sherchan 4 views
- Durga Hau Ki Bhawani (दुर्गा हौ कि भवानी) – Best Lok Geet 2014 3 views
- Harke haldar, 28 April 2013 part 2 3 views
- अनुशासनको महत्व बुझ्ने मान्छेहरुको समूह 3 views
- क्याब्बात बाबुराम ! 2 views
- उप निर्वाचनको सुरक्षा योजना तयार 2 views
- Dherai Aanshu Khase – By Bishnu Majhi & Yam chhetri – New Lok Dohori Geet 2 views
- नागरिक, अधिकार, कर्तन्य र नागरिक शिक्षा 1 view