सञ्चारपत्र सम्वाददाता भरतपुर, १३ भदौ विद्यालयलाई शान्ति क्षेत्र कायम गर्न चितवनका राजनीतिक दलका नेताहरु सहमत भएका छन् । विद्यालयलाई बन्द तथा हड्तालबाट मुक्त गरी बालबालिकाले पढ्न पाउने अधिकार सुनिश्चित गर्न उनीहरुले प्रतिबद्धता जनाएका हुन् । जिल्ला शिक्षा कार्यालय चितवनले आईतबार भरतपुरमा आयोजना गरेको ‘विद्यालय शान्ति क्षेत्र’ सम्बन्धी अन्तक्र्रियामा सहभागी भएका राजनीतिक दलका जिल्ला नेताहरुले विगतका …
Category Archive: स्थानीय समाचारहरू
संवेदनशील घडीमा आचारसंहिता नभुल : महासंघ
सञ्चारपत्र सम्वाददाता भरतपुर, ८ भदौ नेपाल पत्रकार महासंघले संवेदनशील घडीमा पत्रकारिताको मूलमर्म र भावनाएवं पत्रकार आचार संहिताबाट विमुख नभई समाजलाई एकतावद्ध बनाउन र शान्तिको पक्षमा अग्रसर गराउने किसिमले पत्रकारिता गर्न पत्रकार जगतलाई आग्रहगरेको छ । महासंघले राजनीतिक मुद्दालाई पनि त्यही अनुसार हलगर्न आग्रह गरेको छ । टीकापुरमा सोमबार भएको घटना अमानवीय र सभ्य समाजले कल्पनागर्न नसकिने खालको …