तेल वितरणमा अनियमितता गरेको आरोप तीर्थ नेपाल, चितवन, मंशिर ९ । प्रधानसेनापति रविन्द्र क्षेत्रीको नाममा रहेको भरतपुरको अष्टभूजा आयल डिष्ट्रिव्यटरले तेल वितरणमा अनियमितता गरेको भन्दै वाणिज्य तथा आपूर्ती ब्यबस्थापन विभागले तालावन्दी गरेको छ ।
Category Archive: स्थानीय समाचारहरू
‘अब प्रेसमैत्री कानून चाहियो’
नेपालको संविधान र प्रेसको विषयमा महासंघको छलफल सञ्चारपत्र सम्वाददाता नारायणगढ, ३० कात्तिक नयाँ संविधान जारी भईसकेको अवस्थामा अब त्यस अन्र्तगत बन्ने कानूनहरु भने ‘पूर्ण प्रेस स्वतन्त्रता’ सहितको हुनुपर्ने भन्दै प्रेसमैत्री कानूनका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरुले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ, चितवनद्वारा सोमबार नारायणगढमा आयोजित ‘नेपालको संविधान र प्रेस स्वतन्त्रता’ विषयक अन्तत्र्रिmयामा बोल्दै …