काठमाडौँ। नेपालका युवा वैज्ञानिक रिजन कार्कीले विश्वका प्रख्यात वैज्ञानिकहरु जमघट हुने अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) मा नेपालको गौरव बढाउने अत्यन्त सराहनीय कार्य गरेका छन्।
Category Archive: गैरआवासीय नेपाली
कतारमा दुख र सुखमा नेपालीहरू
सन् २०१३ को मार्च महिनाको एक शुक्रबारको दिउँसो कतारको राजधानी दोहाको बैंक स्ट्रिटनजिकैको एक खुला चौरमा पुग्दा त्यहाँ नेपालीहरूको भीड देखिन्थ्यो । यहाँ तरवार आकारको एउटा गेट भएकाले नेपालीहरूले यो ठाउँलाई तरवार गेट भन्ने गर्छन् । कतारमा शुक्रबारको दिन विदा हुन्छ, त्यसैले तरवार गेट साधारण नेपाली कामदारहरूको भेटघाट गर्ने ठाउँ बनेको छ । कति कामदारहरूलाई …