(अपडेट : बेल्जियमबाट प्राप्त जानकारि अनुसार उनी रक्सीका दह्रा अंमली थिए । जतिखेरपनि जाँड रक्सी पिउने गर्थे । त्यसदिनपनि उनले अत्यधिक रक्सी पिएपछि भर्याङबाट खसेका थिए । अचेत जस्तै अवस्थामा उनलाई देखेपछि छिमेकिले अस्पत्ताल पुर्याउन सहयोग गरेका थिए । उनलाई चिन्नेहरुले अत्यधिक रक्सी पिएकैले यस्तो अवस्था भएको टिप्पणी गरेका छन् । तर के कारणले उनी त्यस्ता अ …