पुस २६ नारायणगढ । उद्योग बाणिज्य संघ चितवनको नयाँ नेतृत्वका लागि उम्मेदवारहरुवीच मत माग्न रसाकस्सी नै चलेको छ । प्रारम्भिक नतिजा अनुसार अध्यक्ष पदका उम्मेदवार सहन प्रधानको प्यानल अगाडि देखिएको छ । शनिबार भएको मनोनयन दर्तामा निर्विरोध चयन हुनेमा प्रधान प्यानलका चार जना रहेका छन् । महिला तर्फकी रजनी मास्के, क्षेत्रीय तर्फ उद्योग बाणिज्य संघ …
Category Archive: राष्ट्रीय समाचारहरू
कारबाहीमा एनसेल
काठमाडौँ, १६ मङ्सिर । अप्टिकल फाइबर प्रयोग गरेर बिना अनुमति दूरसञ्चार सेवा प्रदान गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)ले एनसेललाई कारबाही गरेको छ । सेसन इनिसेसन प्रोटल (सिप)मार्फत २९ वटा कल सेन्टरलाई दूरसञ्चार सेवा सञ्चालन गर्न दिएकाले दूरसञ्चार प्राधिकरण ऐन, २०५३ को दफा ४७ को (२) अनुसार निजी क्षेत्रको टेलिकम्युनिकेसन कम्पनी एनसेललाई कारबाही गरिएको हो …