Category Archive: राष्ट्रीय समाचारहरू

छोराद्वारा बुबालाई कलेजो दान

डोल्पा (त्रिपुराकोट), १६ मङ्सिर । विश्वमा मानिस जति नै करुणामयी वा दानी भएता पनि अर्काको जीवन बचाउन आफ्नो अङ्गदान गर्ने मान्छे कमै मात्रैमा हुन्छन् । तर डोल्पाका एक युवाले आफ्नो आधा कलेजो दान गरेका छन् । डोल्पाको सदरमुकाम दुनैमा बस्ने चाँद हमालले आफ्ना बुबा अङ्गतकुमार हमाललार्ई पुनः जीवन प्रदान गरेका छन् । पेसाले जिल्ला विकास …

Continue reading »

छोरीहरूबाट काजक्रिया ः सामाजिक रूपान्तरणमा नयाँ फड्को

काठमाडाँै, १६ मङ्सिर । काजक्रिया गर्ने परम्परामा केही नवीनता र सुधारका लागि बहसहरू भइरहेका समयमा झापाको शान्तिनगरमा एउटा नयाँ शैलीको काजक्रियाको थालनीभएको छ । इलाम जिल्लाको इरौटारमा २०१७ असार ५ गते जन्मिएर यही मङ्सिर ६ गते क्यान्सर रोगकाकारण ५५ वर्षको उमेरमा देहावसान भएका दीपक पौडेलका परिवारजनले छोरीहरूबाट यस्तो नयाँ शैलीको काजक्रियाको थालनी गरेको हो । …

Continue reading »

Older posts «

» Newer posts