कन्फेडेरेसन कप फुटबलमा गएराती ब्राजिलले इटलीलाई हराएको छ । साल्भाडोरमा भएको खेलमा घरेलु टोली ब्राजिलले इटलीलाई २ का विरुद्ध ४ गोलले हराउँदै समूह बिजेता बनेको छ । दुवै टोली अन्तिम खेल अघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । ब्राजिलका लागि फ्रेडेरिको चाभेसले २ तथा सान्टोस दाँते र नेइमारले एकरएक गोल गरे । इटलीका इम्यान्यूअल र जर्जियो सिलिनीले एकरएक गोल गरे । यस्तै समूह ए कै अर्को खेलमा मेक्सिकोले जापानलाई हराएको छ । प्रतियोगिताबाट बाहिरिइसकेको मेक्सिकोले जापानलाई १ का विरुद्ध २ गोलले हराउँदै सान्त्वना जीत हात पार्यो भने जापान अंक विहीन रहँदै आफ्नो यात्रा टुंग्याउन बाध्य भयो । मेक्सिकोका लागि दुवै गोल जाभीयर हर्नान्डेजले गरे । जापानका लागि एक मात्र गोल सिन्जी ओकाजाकीले फर्काए । प्रतियोगितामा आइतबार समूह बी का अन्तिम दुई खेलमा स्पेन र नाईजेरिया तथा उरुग्वे र टहिटी भिड्नेछन् ।
Find us on Facebook
Advertise with us !!!
कन्फेडेरेसन कप फुटबलमा ब्राजिल बिजेता
भखरैका सामाग्रीहरू
- चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
- खनालको स्मृतिमा पुस्तक लोकार्पण
- अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान
- अर्गानिक करेसाबारी तालिम
- पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प
- चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
- अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
- पचास जनाद्वारा रक्तदान
- माडी भरतपुरको तथ्याङ्क संकलन तीव्र
- सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला
- बचत तथा ऋणबारे प्रशिक्षण
- प्रविधिमा विश्वास गरौं (सम्पादकीय )
- मानवीय कारण जल प्रदूषण बढ्दो
- ‘देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने’
- सात महिनामा २६ प्रहरी कारबाहीमा
अभिलेखालय
विज्ञापनहरू
Popular Posts
- DCnepal.com – ANS Picnic 2013 1 view
- चितवनका लिंकहरु 1 view
- ‘दुई तिहाई लगानी निजी क्षेत्रबाट हुनुपर्छ’ 1 view
- Jogindar Bole Pranam Ji 17 Magh 2070(31 Jan 2014) 1 view
- दलहरूबीच सोह्रबुँदे ऐतिहासिक सहमति 1 view
- K Bar Magi Farkeu Bhana – by Ram Bhakta Jojijul 1 view
- Chitwan Medical College_ report _30 Poush 2070 (14 Jan 2014) 1 view
- Prime story Coke and Fanta 06 Ashwin 2070(22 Sept 2013) 1 view
- प्रमुख जिल्ला अधिकारीलाई स्वागत 1 view
- ऋण व्यवस्थापन तालिम सम्पन्न 1 view