कन्फेडेरेसन कप फुटबलमा गएराती ब्राजिलले इटलीलाई हराएको छ । साल्भाडोरमा भएको खेलमा घरेलु टोली ब्राजिलले इटलीलाई २ का विरुद्ध ४ गोलले हराउँदै समूह बिजेता बनेको छ । दुवै टोली अन्तिम खेल अघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । ब्राजिलका लागि फ्रेडेरिको चाभेसले २ तथा सान्टोस दाँते र नेइमारले एकरएक गोल गरे । इटलीका इम्यान्यूअल र जर्जियो सिलिनीले एकरएक गोल गरे । यस्तै समूह ए कै अर्को खेलमा मेक्सिकोले जापानलाई हराएको छ । प्रतियोगिताबाट बाहिरिइसकेको मेक्सिकोले जापानलाई १ का विरुद्ध २ गोलले हराउँदै सान्त्वना जीत हात पार्यो भने जापान अंक विहीन रहँदै आफ्नो यात्रा टुंग्याउन बाध्य भयो । मेक्सिकोका लागि दुवै गोल जाभीयर हर्नान्डेजले गरे । जापानका लागि एक मात्र गोल सिन्जी ओकाजाकीले फर्काए । प्रतियोगितामा आइतबार समूह बी का अन्तिम दुई खेलमा स्पेन र नाईजेरिया तथा उरुग्वे र टहिटी भिड्नेछन् ।
Find us on Facebook
Advertise with us !!!
कन्फेडेरेसन कप फुटबलमा ब्राजिल बिजेता
भखरैका सामाग्रीहरू
- चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
- खनालको स्मृतिमा पुस्तक लोकार्पण
- अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान
- अर्गानिक करेसाबारी तालिम
- पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प
- चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
- अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
- पचास जनाद्वारा रक्तदान
- माडी भरतपुरको तथ्याङ्क संकलन तीव्र
- सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला
- बचत तथा ऋणबारे प्रशिक्षण
- प्रविधिमा विश्वास गरौं (सम्पादकीय )
- मानवीय कारण जल प्रदूषण बढ्दो
- ‘देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने’
- सात महिनामा २६ प्रहरी कारबाहीमा
अभिलेखालय
विज्ञापनहरू
Popular Posts
- चितवनमा ठाउँठाउँमा विषेश कार्यक्रम, सकियो होली 6 views
- Yo Manko Echhayama – By Bimal Dangi, Muna Thapa and Bishnu Thapa 5 views
- DCnepal com City Rally of Disable people Part 1, February 03, 2014 4 views
- Dcnepal.com – Evening News 27 January 2013.flv 4 views
- Prime story-Sagarmatha Jogau-05 June 2013 (22 Jestha 2070) 3 views
- DCnepal.com – Prem Bhandari (Civil engineer) 3 views
- Sajha Sawal Episode 325: Voters Question to Law Makers 2 views
- Khabar Bhtrako Khabar, 18 March 2013 Part 3 2 views
- Prime story_Chitwan Medical College Update_064Magh 2070 2 views
- विपि कोइरालाको ३१ औं स्मृति दिवस +भिडीयोहरु 1 view