देश कृषि प्रधान, दुईतिहाई जनता कृषि पेशामा छन् तर खानेकुरा अरु देशबाट आयात गर्नुपरिरहेको छ . यति धेरै जनसंख्या खेतिमा लाग्दापनि निर्यात गर्नु त परको कुरा आफैलाई पुग्ने उत्पादन गर्न सकिरहेको छैन किन ? नीति बनाउने गीति निर्माताको कमजोरी हो कि खेति गर्ने किसानको ? यो हप्ता साझा सवालको बहसमा केही नमुना कृषकसहभागीका साथमा छलफल गर्न कृषि बैज्ञानिक तथा गोलभेंडा खेतीका बिज्ञ केदार बुढाथोकी र बालि विज्ञान महाशाखाका प्रमुख डा जगतदेवी रञ्जित हुनुहुन्छ साथमा हास्य कलाकार तथा कृषि व्यवसायी सिताराम कट्टेल ‘धुर्मुस’ को अनुभब …..