पोहोर भन्दा यसपटक एसएलसी उत्तीर्ण हुनेहरुको संख्या घट्यो तर प्लस टु कलेजहरु भने बढे । विद्यार्थी तान्न शहरका निजी प्लस टुहरु करोडौं रुपैयाँ विज्ञापनमा खर्च गरिरहेका छन् । तर गाउँका सामुदायिक स्कूल भने विद्यार्थी अभावमा छन्। एसएलसी पास भएका धेरै विद्यार्थी कुन विषय पढ्ने भन्ने अन्योलमा हुन्छन्। त्यसमाथि आजभोलि प्लस टु कलेजका एयर कन्डिसन्ड रुम, एट्याच बाथरुम, डिजिटल क्लासका विज्ञापनले कहाँ पढ्दा राम्रो होला भन्ने अलमलमा धेरै विद्यार्थी र तिनको अभिभावकलाई पारेको छ । यस्तोमा विद्यार्थीले आफ्नो उज्वल भविष्यका लागि कसरी राम्रो उच्च माध्यमिक विद्यालय छान्न सक्छन् ? कस्तो छ त नेपालमा + 2 शिक्षाको स्थिति? उच्च माध्यमिक शिक्षाको विषयको साझा सवालको यो छलफलमा हामीसँग शिक्षामन्त्री दिनानाथ शर्मा, शिक्षाविद् मनप्रसाद वाग्ले र निजी उच्च माध्यमिक विद्यालयहरुको संस्था उच्च माध्यामिक विद्यालय संघ ‘हिसान’ को अध्यक्ष उमेश श्रेष्ठका हुनुहुन्छ ।
Find us on Facebook
Advertise with us !!!
Sajha Sawal Episode 243: Higher Secondary Education System
भखरैका सामाग्रीहरू
- चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
- खनालको स्मृतिमा पुस्तक लोकार्पण
- अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान
- अर्गानिक करेसाबारी तालिम
- पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प
- चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
- अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
- पचास जनाद्वारा रक्तदान
- माडी भरतपुरको तथ्याङ्क संकलन तीव्र
- सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला
- बचत तथा ऋणबारे प्रशिक्षण
- प्रविधिमा विश्वास गरौं (सम्पादकीय )
- मानवीय कारण जल प्रदूषण बढ्दो
- ‘देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने’
- सात महिनामा २६ प्रहरी कारबाहीमा
अभिलेखालय
विज्ञापनहरू
Popular Posts
- क्षतिग्रस्त दुई विद्यालयलाई सहयोग 2 views
- नागरिक, अधिकार, कर्तन्य र नागरिक शिक्षा 2 views
- मौसम मेला र महोत्सवको ः महत्व मौलिकताको 2 views
- Jawanima Lali Chadhyo (जवानीमा लाली चढ्यो) – New Nepali Lok Dohori Geet 2 views
- मनोसामाजिक परामर्श र शिक्षामा यसको उपयोगिता 2 views
- सुशीलले जितेकाले गाह्रो छैन : काँग्रेस 2 views
- आमाहरुलाई ‘छोरी’को सहयोग 2 views
- अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान 2 views
- Rukana Yo Raat – Sexy Official Video – Nepali Movie Natija 1 view
- विपि कोइरालाको ३१ औं स्मृति दिवस +भिडीयोहरु 1 view