अनियन्त्रित मुल्यवृद्धि
साझा सवालको १७५ औं अंकमा अनियन्त्रित मंहगी र त्यसले जनताको जीवनमा पारेको असरका बारेमा छलफल गरेका छौं। अनियन्त्रित मुल्य वृद्धिका कारण के होला ? मुल्यवृद्धिलाई नियन्त्रण गर्न सरकारले कुनै प्रयास गरेको छ कि छैन ? गरेको भए त्यस्को प्रभावकारिता कस्तो छ भन्ने विषयमा कार्यक्रममा चर्चा भएको छ।
मुल्यवृद्धि, त्यसले जीवनस्तरमा पारेको प्रभाव र मुल्य वृद्धि नियन्त्रणका उपायका बारेमा भइरहेको बहसमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव पुरुषोत्तम ओझा, उद्योगपति व्यापारीहरुको साझा सस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी र उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योती बानीयाँ हुनुहुन्छ।