«

»

Episode-171.f4v

नेपाललाई कृषि प्रधान देश भनी चिनिन्छ। तर वर्षेनी भोकमरीका समाचार आउँछ र विश्व खाद्य कार्यक्रमले १२ लाख कर्णालीबासीलाई खाद्यान्न बाँड्छ। २०३० को दशकसम्म खाद्यान्न निर्यात गर्ने नेपाल अब कहिलेसम्म खाद्य संगठनको भरमा बस्नुपर्ने हो ? किन नेपालको खाद्य परनिर्भरता बढ्दै गएको हो ?

खाद्य संकटको दोषि को हो र खाद्य संकटको अन्त्य कसरी गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्न आज हामीसँग हुनुहुन्छ कर्णाली अञ्चल हुम्लाबाट निर्वाचित एनेकपा माओवादीका सभासद कर्णजीत बुढाथोकी, कृषि मन्त्रालयका सहसचिव आनन्द बज्राचार्य र त्रिभुवन विश्वविद्यालय समाजशास्त्रका अध्यापक उद्वव राई ।