«

»

Episode 167 1st Part.f4v

माओवादी सेनाका क्यान्टोनमेन्ट सेना समायोजन तथा व्यवस्थापन विशेष समिति अन्तरगत आएको छ। अन्मिनले गर्दै आएको माओवादी सेनाको रेखदेख र हतियार व्यवस्थापनको काम विषेश समितिले गर्न सुरु गरिसक्यो। दलहरु मिलेर बनेको विषेश समितिले शान्ति प्रकृयाको एउटा महत्वपुर्ण पाटो माओवादी सेनाको व्यवस्थापन कसरी गर्ने तयारी गर्दैछ? माओवादी सेना आफ्नै चाहिँ के छ तयारी? कहिले खालि होलान माओवादी सेनाका क्यान्टोनमेन्टहरु?

साझा सवालको यो १६७ औं अंकमा माओवादी सेनाका कमाण्डर नन्दकिशोर पुन पासाङ र सेना समायोजन तथा पुनर्स्थापन विषेश समितिका सदस्या तथा नेपाली काङग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालसँगको बहस छ।