तोकिएको समयभित्र सरकारी कर्मचारीले काम गरेनन् भने सेवाग्राहीले क्षतिपुर्ति पाउने व्यवस्था सरकारले गरेको छ । तर आम धारणा भने सरकारी कर्मचारीबाट काम लिन घुसै खुवाउनु पर्छ भन्ने छ । घुस नखुवाई कामै हुन्न भन्ने धारणा मानिसहरुमा किन परेको होला? सरकारले सबभन्दा धेरै जनसम्पर्क हुने ६ वटा सरकारी कार्यालयमा कर्मचारीले काम नगरे क्षतिपुर्ति दिने व्यवस्था गरेको ४ महिना भयो । तर अहिलेसम्म ती कार्यालयहरुमा कोही पनि सेवाग्राहीले क्षतिपूर्तिका लागि माग दावी गरेका छैनन् । सरकारी प्रशासन गुनासो नै गर्न नपर्ने गरि सुध्रिएको हो कि? आम मानिसमा क्षतिपूर्तिसहितको सेवाका बारेमा जानकारी नै नभएको? साझा सवालमा छलफलका लागि हामीसँग प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा, प्रशासन सुधार आयोगका संयोजक काशीराज दाहाल र नेपाल सरकारका पूर्व सचिव बिन्द्रा हाडा हुनुहुन्छ । भिडियो सम्पर्कमार्फत पोखरामा रहनुभएका सहभागीहरूको बीचमा कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइराला हुनुहुन्छ।
Find us on Facebook
Advertise with us !!!
Sajha Sawal Episode 301: Government Service with Compensation
भखरैका सामाग्रीहरू
- चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
- खनालको स्मृतिमा पुस्तक लोकार्पण
- अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान
- अर्गानिक करेसाबारी तालिम
- पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प
- चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
- अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
- पचास जनाद्वारा रक्तदान
- माडी भरतपुरको तथ्याङ्क संकलन तीव्र
- सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला
- बचत तथा ऋणबारे प्रशिक्षण
- प्रविधिमा विश्वास गरौं (सम्पादकीय )
- मानवीय कारण जल प्रदूषण बढ्दो
- ‘देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने’
- सात महिनामा २६ प्रहरी कारबाहीमा
अभिलेखालय
विज्ञापनहरू
Popular Posts
- Episode 190: Enhancing Agricultural Productivity 10 views
- एन आर एन बेल्जियमको झुठको पर्दाफास 8 views
- नागरिक, अधिकार, कर्तन्य र नागरिक शिक्षा 2 views
- मनोसामाजिक परामर्श र शिक्षामा यसको उपयोगिता 2 views
- चितवनमा बढे महिला जग्गाधनी 1 view
- Dcnepal com Maghe Sankranti, Janaury 15, 2014 1 view
- Jawanima Lali Chadhyo (जवानीमा लाली चढ्यो) – New Nepali Lok Dohori Geet 1 view
- लुभेन स्थित नृत्य कक्षा पुनः संचालन हुने 1 view
- शान्ति र संविधान :निर्वाचनप्रति यक्ष प्रश्न 1 view
- नारायणगढमा रोपाइँ जात्राको रौनक 1 view