नेपालको संविधान र ऐनकानून अनुसार कथित तल्लो जात भनेर छुवाछुत गर्न पाइन्न । त्यसो गरेमा तीन वर्षसम्म कैद र २५ हजार रुपैंया जरिवाना हुन सक्ने कानून छ । जातीय भेदभाव कम गर्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट करोडौं खर्च हुन्छ । त्यस्तो भेदभाव गर्न पाइन्न भनेर संविधानमा लेखिएको छ । ऐनकानून बनेका छन् । के गर्यो भने समाजबाट जातीय विभेदको कलंक हट्ला? जातीय भेदभाव तथा छुवाछुत ऐन आएको साढे दुई वर्ष वित्दा नेपाली समाजमा जातीय भेदभाव र छुवाछुतको अवस्था कस्तो छ त? साझा सवालको यो बहसमा हामीसँग नेपाली कांग्रेसका तर्फबाट संविधानसभाका सभासद मीन विश्वकर्मा, राष्ट्रिय दलित आयोगका अध्यक्ष सुशीला सिर्पाली र जातीय भेदभाव तथा छुवाछुत ऐन २०६८ अनुसार उजुर बाजुर गर्ने सबैभन्दा शुरुको निकाय नेपाल प्रहरीका प्रवक्ता एसएसपी गणेश केसी हुनुहुन्छ ।
Find us on Facebook
Advertise with us !!!
Sajha Sawal Episode 326: Caste Based Discrimination
भखरैका सामाग्रीहरू
- चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
- खनालको स्मृतिमा पुस्तक लोकार्पण
- अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान
- अर्गानिक करेसाबारी तालिम
- पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प
- चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
- अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
- पचास जनाद्वारा रक्तदान
- माडी भरतपुरको तथ्याङ्क संकलन तीव्र
- सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला
- बचत तथा ऋणबारे प्रशिक्षण
- प्रविधिमा विश्वास गरौं (सम्पादकीय )
- मानवीय कारण जल प्रदूषण बढ्दो
- ‘देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने’
- सात महिनामा २६ प्रहरी कारबाहीमा
अभिलेखालय
विज्ञापनहरू
Popular Posts
- चितवनमा ठाउँठाउँमा विषेश कार्यक्रम, सकियो होली 7 views
- Dcnepal.com – Evening News 27 January 2013.flv 6 views
- Sajha Sawal Episode 325: Voters Question to Law Makers 3 views
- Prime story-Sagarmatha Jogau-05 June 2013 (22 Jestha 2070) 3 views
- Dcnepal.com Telibhijan Kalakarmi Manch Nepal 2 views
- Khabar Bhtrako Khabar, 18 March 2013 Part 3 2 views
- Aadha Aakash with Renu Devi Konda 2 views
- Prime story_Chitwan Medical College Update_064Magh 2070 2 views
- Timi Sanga Risayara – Mero Jeevan Sathi Movie Song. 2 views
- चितवनलाई पूर्ण खोपयुक्त जिल्ला बनाउने अभियान 2 views