विद्यालय बन्द नगर्ने दलहरुको प्रतिबद्धता

schoolसञ्चारपत्र सम्वाददाता
भरतपुर, १३ भदौ
विद्यालयलाई शान्ति क्षेत्र कायम गर्न चितवनका राजनीतिक दलका नेताहरु सहमत भएका छन् । विद्यालयलाई बन्द तथा हड्तालबाट मुक्त गरी बालबालिकाले पढ्न पाउने अधिकार सुनिश्चित गर्न उनीहरुले प्रतिबद्धता जनाएका हुन् ।
जिल्ला शिक्षा कार्यालय चितवनले आईतबार भरतपुरमा आयोजना गरेको ‘विद्यालय शान्ति क्षेत्र’ सम्बन्धी अन्तक्र्रियामा सहभागी भएका राजनीतिक दलका जिल्ला नेताहरुले विगतका गल्ती अब नदोहो¥याउने भन्दै बन्द हड्तालबाट विद्यालय र विद्यार्थीलाई टाढै राख्ने प्रतिबद्धता समेत जनाए ।
Read the rest of this entry »

संवेदनशील घडीमा आचारसंहिता नभुल : महासंघ

fnjसञ्चारपत्र सम्वाददाता
भरतपुर, ८ भदौ
नेपाल पत्रकार महासंघले संवेदनशील घडीमा पत्रकारिताको मूलमर्म र भावनाएवं पत्रकार आचार संहिताबाट विमुख नभई समाजलाई एकतावद्ध बनाउन र शान्तिको पक्षमा अग्रसर गराउने किसिमले पत्रकारिता गर्न पत्रकार जगतलाई आग्रहगरेको छ । महासंघले राजनीतिक मुद्दालाई पनि त्यही अनुसार हलगर्न आग्रह गरेको छ ।
टीकापुरमा सोमबार भएको घटना अमानवीय र सभ्य समाजले कल्पनागर्न नसकिने खालको रहेको भन्दै महासंघले मुलुकभर भैरहेको हिंसात्मक गतिविधिले सुरक्षा व्यवस्था संवेदनशील देखिएको पनि महासंघको निष्कर्ष छ ।
महासंघका अयष डा.महेन्द्र विष्टले मङ्गलबार एक प्रेस विज्ञप्ती जारी गर्दै नयाँ संविधान निर्माणको अन्तिम घडीमा पुगेको वर्तमान समयमा राजनीतिक मुद्दालाई राजनीतिक रुपमै हलगर्न, सामाजिक सद्भाव कायम राख्न र हिंसात्मक गतिविधिलाई कुनै पनि पक्षबाट प्रोत्साहननगर्न जिम्मेवार राजनीतिक दलका नेतृत्व र सम्बद्ध सवैप्रति हार्दिक अपील गरेका छन् । Read the rest of this entry »

Older posts «

» Newer posts